दीपकराज र दीपाश्री अब छक्कापञ्जा– ३ को तयारीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
दीपकराज र दीपाश्री अब छक्कापञ्जा– ३ को तयारीमा

सारांश

  • काठमाडौं, ५ माघ ।
  • चर्चित हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला छक्कापञ्जा– ३ को तयारीमा लागेका छन् ।
  • उनीहरुले आगामी फूलपातिको दिन रिलिज गर्नेगरी “छक्कापञ्जा– ३”को काम थालिएको दीपकराज गिरीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

काठमाडौं, ५ माघ । चर्चित हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला छक्कापञ्जा– ३ को तयारीमा लागेका छन् । उनीहरुले आगामी फूलपातिको दिन रिलिज गर्नेगरी “छक्कापञ्जा– ३”को काम थालिएको दीपकराज गिरीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

चर्चित कलाकार दीपकराज गिरीले छक्कापञ्जा– ३ का लागि उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधानसँग सम्झौता गरेको जानकारी दिएका छन् । उनले बैशाखदेखि छक्कापञ्जा– ३ को छायाँकन शुरु हुने बताएका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/1752378298159170

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?