दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
१२०७ पटक हेरिएको
Shares
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !

सारांश

  • दीप बस्न्यातलाई संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ।
  • अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम परिषद्ले मंगलबार संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो।
  • अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निलम्बनपछि आयुक्त दीप बस्न्यातलाई कात्तिक ४ गतेबाट कार्यवाहक नियुक्त गरेको थियो।

दीप बस्न्यातलाई संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ। अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम परिषद्ले मंगलबार संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निलम्बनपछि आयुक्त दीप बस्न्यातलाई कात्तिक ४ गतेबाट कार्यवाहक नियुक्त गरेको थियो। बस्न्यातलाई वरिष्ठताका आधारमा कार्यवाहक नियुक्त गरिएको थियो। निजामती सेवामा रहेर सचिवबाट अवकाश पाएका बस्न्यात लामो समय राजस्व सेवामा थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?