तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
४५ पटक हेरिएको
Shares
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? अब यसरी पत्ता लगाउनुहोस्

सारांश

  • काठमाडौं ।
  • तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ।
  • अजवगजव नामक भारतीय अनलाईनको दावी अनुसार फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर थाहा पाउन सकिन्छ ।

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ।

अजवगजव नामक भारतीय अनलाईनको दावी अनुसार फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर थाहा पाउन सकिन्छ । खबरडबलीले सोही अनलाइनलाई आधार मान्दै गरेको कोशिषमा केही प्रोफाइल भिजिटरहरुको लिष्ट आयो । यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ ।

हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले प्रयोग गर्दा तपाईको कम्प्युटरको इन्टरनेट ब्राउजर भने गुगल क्रोम नै हुनु अनिवार्य छ ।

स्टेप : १–गुगल क्रोम ओपन गरिसकेपश्चात दाहिने कुनामा एक स्क्रोल आउँछ । त्यो क्लिक गरेपछि सेटिङमा जानुहोस् ।

स्टेप : २ –फोटोको देब्रे भागमा देखिएको extension गएर Get More Extension जानुहोस् ।

स्टेप : ३– सर्च अप्सनमा गएर Flatebook सर्च गर्नुहोस् ।

स्टेप : ४– अब यसलाई क्रोममा Add गर्नुहोस् । यसको अप्सन ब्राउजरको दाहिने कुनामा देखिन्छ ।

स्टेप : ५ – अब यो गुगल क्रोम ब्राउजरमा एड भयो ।

स्टेप : ६ –अब फेसबुक रिफ्रेस गर्नुहोस् या लगआउट गरेर फेरी खोल्नुहोस् । अब तपाइको फेसबुकमा नयाँ थिम देखा पर्छ ।

स्टेप : ७ – अब तपाई देब्रेपट्टी चश्मा आकारको प्रोफाइल भिजिटर टुल्स देख्नुहुनेछ । क्लिक गरेर आफ्नो प्रोफाइल कसले हेर्यो थाहा पाउन सक्नुहुनेछ ।

नोट : तपाईले यो अप्सनमा जाँदा फेसबुकको थिम अप्ठ्यारो लाग्यो भने भने ब्राउजरको देब्रेसाइटमा एउटा रातो बटम छ त्यो बटम क्लिक गरेपछि पुरानै थिम देख्नसक्नुहुनेछ । फेरी प्रयोग गर्न मन लागे बटमलाई क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
रामेछापको भूमिमा जुनारको अभियान !
रामेछापको भूमिमा जुनारको अभियान !
बन्दुकधारीद्वारा अमेरिकामा  एक नेपालीको हत्या
बन्दुकधारीद्वारा अमेरिकामा एक नेपालीको हत्या
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट
नमुना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट
आन्दोलनकारीहरुले फेरि जलाए प्रहरीको बिट
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
आर्थिक अभावमा छटपटाउँदै ब्लड क्यान्सर पीडित सहिद–पुत्र
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा