राष्ट्रपति पोल्याण्डतर्फ पस्थान, जिम्मेवारी उपराष्ट्रपतिलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति पोल्याण्डतर्फ पस्थान, जिम्मेवारी उपराष्ट्रपतिलाई

सारांश

  • काठमाडौँ, मंसिर १५ ।
  •  राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।
  • राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

काठमाडौँ, मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा २० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको  राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, पोल्याण्डमा भोलीदेखि शुरु हुने जलवायु परिवर्तन सम्बन्धी कोप २४ को सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा देखिएका प्रभावको मुद्दालाई उठाउने भएको छ ।  नेपालले आगामी दिनमा बनाउने विकास निर्माण सम्बन्धी योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने खालका प्रणालीहरूको स्पष्ट व्यवस्था गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री डा खतिवडा
नवनियुक्त प्रधानन्यायाधीश जबराले सपथ लिए
नवनियुक्त प्रधानन्यायाधीश जबराले सपथ लिए
दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या
३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या
झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप
झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नसर्ने रोगको अवस्था भयावह
नसर्ने रोगको अवस्था भयावह

तपाईंले छुटाउनुभयो कि?