आयोजक उदयपुर प्रतियोगिताबाट बाहिरियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
आयोजक उदयपुर प्रतियोगिताबाट बाहिरियो

सारांश

  • अस्बिन खड्का बैसाख ३१- उदयपुर गोल्डकपको दोस्रो दिनको खेलमा आयोजक उदयपुर १ गोलले मनाङ मस्र्याङदी क्लव काठमाडौंसग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
  • मनाङ्ग मस्र्याङदी क्लव काठमाडौं र आयोजक उदयपुर-११ बीच भएको खेलमा मनाङका विमल रानाले खेलको ८८ औँ मिनेटमा गोल गर्दै मनाङलार्इ जित दिलाएका हुन।
  • जेठ ५ गतेसम्म सन्चालन हुने उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको थरुहट रंगशालामा भइरहेको छ ।

अस्बिन खड्का

बैसाख ३१- उदयपुर गोल्डकपको दोस्रो दिनको खेलमा आयोजक उदयपुर १ गोलले मनाङ मस्र्याङदी क्लव काठमाडौंसग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

मनाङ्ग मस्र्याङदी क्लव काठमाडौं र आयोजक उदयपुर-११ बीच भएको खेलमा मनाङका विमल रानाले खेलको ८८ औँ मिनेटमा गोल गर्दै मनाङलार्इ जित दिलाएका हुन।

जेठ ५ गतेसम्म सन्चालन हुने उदयपुर गोल्डकपको पाँचौ सँस्करण सदरमुकाम गाइघाटको थरुहट रंगशालामा भइरहेको छ । खेलमा आयोजक उदयपुर-११ को प्रतिस्पर्धात्मक तरिकाले हार भएको भन्दै दर्शकहरुले मनाङ मस्र्याङदीको धेरै गोल प्रहार उदयपुरका गोलरक्षक रेम्बो चौधरीले बचाउ गरेको भन्दै उनको दर्शकले तारिफ गरेका छन् ।

खेलको म्यान अफ दि म्याच उदयपुर-११ का गोल रक्षक रेम्बो चौधरी भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरेकाछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताको ३ लाख रुपैयाँ पाउनेछन् । आज सोमबारको खेल थ्री स्टार क्लव ललितपुर र मोरङ ११ बीच दिउँसो ३स्३० देखी सुरु हुने आयोजकले बताएका छन् ।

(www.leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु
पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भातृ संगठनहरुको महाधिवेशन गराउन देउवाले गठन गरे निर्देशन समिति (नामावलीसहित)
भातृ संगठनहरुको महाधिवेशन गराउन देउवाले गठन गरे निर्देशन समिति (नामावलीसहित)
जीप र पिकअप भ्यान ठोक्किदा ३ को मृत्यु
आइपिएलको उपाधि मुम्बईलाई, चेन्नई १ रनले पराजित
आइपिएलको उपाधि मुम्बईलाई, चेन्नई १ रनले पराजित
‘मामाको धन फूपुको श्रद्वा’ मा रमाउँदै देउवा
‘मामाको धन फूपुको श्रद्वा’ मा रमाउँदै देउवा
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी