देवरले कुट्दा भाउजू बेहोश

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
देवरले कुट्दा भाउजू बेहोश

सारांश

  • भक्तपुर, १३ माघ ।
  • भक्तपुरको दुवाकोट– ६ निवासी बिमान गुरुङले आफ्नी भाउजू ३० बर्षीया मुन्ना गुरुङलाई रडले हिर्काएर बेहोश बनाएका छन् ।
  • रड प्रहारबाट मुन्ना गुरुङको टाउकोमा गम्भीर चोट लागेको र ५ वटा टाँका लगाइएको छ ।

भक्तपुर, १३ माघ । भक्तपुरको दुवाकोट– ६ निवासी बिमान गुरुङले आफ्नी भाउजू ३० बर्षीया मुन्ना गुरुङलाई रडले हिर्काएर बेहोश बनाएका छन् । रड प्रहारबाट मुन्ना गुरुङको टाउकोमा गम्भीर चोट लागेको र ५ वटा टाँका लगाइएको छ ।

टाउकोमा चोट लागेपछि अत्यधिक रगत बगेकोले मुन्ना बेहोश भएकी थिइन् । भाउजूमाथि रड प्रहार गर्ने बिमान गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको थियो । पछि घरायशी घरझगडा भएकाले घरमै मिलाउने सहमति भएको हाम्रा समाचारदाताले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
बार अनुसार कुन देवताको कसरी पूजा गर्ने ?
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव
प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति