सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

सारांश

  • काठमाडौं, १२ पुस ।
  • बिहीवार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ ।
  • अन्तराष्ट्रिय बजारमा सुनको भाउमा वृद्धि भएपछि नेपालमा पनि मूल्य वृद्धि भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

काठमाडौं, १२ पुस । बिहीवार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा वृद्धि भएपछि नेपालमा पनि मूल्य वृद्धि भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रतितोला १ सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भयो । चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
7 Simple Ways To Improve Your Hair Texture
7 Simple Ways To Improve Your Hair Texture
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार