दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न

सारांश

  • पहिलो चरणको निर्वाचन अन्तर्गत दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न भएको छ।
  • जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युत उप्रेतीका अनुसार मध्यान्हको १२: ४५ सम्म ३७ प्रतिशत मतदान सकिएको हो ।
  • छिटफुट घटना बाहेक समग्रमा दोलखामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

पहिलो चरणको निर्वाचन अन्तर्गत दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युत उप्रेतीका अनुसार मध्यान्हको १२: ४५ सम्म ३७ प्रतिशत मतदान सकिएको हो ।

छिटफुट घटना बाहेक समग्रमा दोलखामा शान्तिपूर्ण रुपमा मतदान भैरहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
संसद्मा ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द बोलेपछि कोलाहल, हटाईयो रेर्कड
संसद्मा ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द बोलेपछि कोलाहल, हटाईयो रेर्कड
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
बागलुङको छुर्पी अमेरिका निर्यात
बागलुङको छुर्पी अमेरिका निर्यात
मिडियामाथि ट्रम्पको आक्रोश
मिडियामाथि ट्रम्पको आक्रोश
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘