धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
धरानमा मेलाको विरोध मा तोडफोड,स्थीती तनाबग्रस्त

सारांश

  • धरान ।
  • १२ स्थित पब्लिक माविको खेल मैदानमा शुरु भएकाे रमाइलाे मेलाकाे विरोधमा युवाहरुले मेलाको विरोधमा मंगलबार तोडफोड गरेका छन् ।
  • ५०/६० जना युवाहरुको समुहले मेलाको गेट भत्काउनुको साथै ढुङगामुडा गरेका छन् ।

धरान ।१२ स्थित पब्लिक माविको खेल मैदानमा शुरु भएकाे रमाइलाे मेलाकाे विरोधमा युवाहरुले मेलाको विरोधमा मंगलबार तोडफोड गरेका छन् । ५०/६० जना युवाहरुको समुहले मेलाको गेट भत्काउनुको साथै ढुङगामुडा गरेका छन् । गेटबाट मेलास्थल प्रवेश गर्न लाग्दा प्रहरीले छेकेको छ । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरि भीडलाई तितरवितर बनाएको थियो ।

विच बजारमा ढुङगामुडा प्रहार तथा अश्रुग्यास प्रहरीले फाले पछि स्थानीयको भाडदौड मच्चिएको छ ।नियन्त्रणका लागि इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमनकुमार तिम्सिना घट्नास्थलमा पुगेका छन् । झडप जारी रहेको छ । छाताचोकबाट धरान उपमहानगर जाने बाटोमा प्रहरीले स्थानीयलाई रोक लगाएको छ । स्कुल गेट अगाडी झडप भईरहेकाले प्रहरीले सर्वसाधारणलाई जान रोक लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?