धरानमा लागूऔषध सहित पक्राउ
सारांश
- काठमाडौँ, २० असोज सुनसरी ः धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चेक प्वाईन्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारत घर भई हाल धरान –१६ डेरागरी बस्ने ३७ वर्षीय बादल कुमार चौधरीले बाँया तिघ्रामा टेपले बाधी लुकाई छिपाई ल्याएको अबैध लागूऔषध एभिल–१३ एम्पुल, डाइजोलोपाम–१३ एम्पुल,लुपिजेसिक–१३ एम्पुल समेत गरी ३९ एम्पुल सहित फेला पारी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
- मकवानपुर ः हेटौडा उपमहानगरपालिका–४ भुटनदेवी स्कूल नजिकबाट हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने १९ बर्षीय समिर लामा र २२ बर्षीय रामेश घिमिरेलाई लागू औषध नाईट्रोभेट ४३ ट्याब्लेट सहित दुबै जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
काठमाडौँ, २० असोज
सुनसरी ः धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चेक प्वाईन्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारत घर भई हाल धरान –१६ डेरागरी बस्ने ३७ वर्षीय बादल कुमार चौधरीले बाँया तिघ्रामा टेपले बाधी लुकाई छिपाई ल्याएको अबैध लागूऔषध एभिल–१३ एम्पुल, डाइजोलोपाम–१३ एम्पुल,लुपिजेसिक–१३ एम्पुल समेत गरी ३९ एम्पुल सहित फेला पारी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
मकवानपुर ः हेटौडा उपमहानगरपालिका–४ भुटनदेवी स्कूल नजिकबाट हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने १९ बर्षीय समिर लामा र २२ बर्षीय रामेश घिमिरेलाई लागू औषध नाईट्रोभेट ४३ ट्याब्लेट सहित दुबै जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया