धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर
सारांश
- काठमाडौं, ९ जेठ- आज भर्खरै धादिङको हुग्दीखोला पुलमा र्दुघटना हुँदा १ जनाको मृत्यु भएको ।
- ना ५ ख १५६८ नम्बर को मालबाहक ट्रक दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
- मृतक र घाइतेहरुको नाम खुल्न बाँकी रहेको दुर्घटनाको अनेरास्ववियुका केन्द्रीय सम्पर्क विभाग सचिव सागर भट्टले शिखर न्युजलाई जानकारी दिएका छन् ।
काठमाडौं, ९ जेठ- आज भर्खरै धादिङको हुग्दीखोला पुलमा र्दुघटना हुँदा १ जनाको मृत्यु भएको ।
ना ५ ख १५६८ नम्बर को मालबाहक ट्रक दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
मृतक र घाइतेहरुको नाम खुल्न बाँकी रहेको दुर्घटनाको अनेरास्ववियुका केन्द्रीय सम्पर्क विभाग सचिव सागर भट्टले शिखर न्युजलाई जानकारी दिएका छन् । घटनास्थलमा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष सुनिता बराल सहितको टिमले उद्दार गरेका छन् ।
तस्बिर : सागर भट्ट





कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया