चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
सारांश
- असोज २ बुधबार प्रदेश नम्बर २ मा हुन गईरहेको निर्वाचनका लागी उम्मेदवार मनोनयन दर्ता उत्साह पुर्वक भएको छ ।
- प्रदेश नम्बर २ का ८ वटा जिल्लामा रहेका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता कार्य जसरी उत्साहपुर्ण रुपमा भएको देखिन्छ त्यति नै पार्टीहरुले आ आफ्नो पार्टीले बढी सिट लिने भन्दै ठोकुवा गर्न छोडेका छैनन् ।
- स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको समय थियो ।
असोज २ बुधबार प्रदेश नम्बर २ मा हुन गईरहेको निर्वाचनका लागी उम्मेदवार मनोनयन दर्ता उत्साह पुर्वक भएको छ । प्रदेश नम्बर २ का ८ वटा जिल्लामा रहेका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता कार्य जसरी उत्साहपुर्ण रुपमा भएको देखिन्छ त्यति नै पार्टीहरुले आ आफ्नो पार्टीले बढी सिट लिने भन्दै ठोकुवा गर्न छोडेका छैनन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको समय थियो । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने कुरामा त कुनै दुईमत छैन तर ब्रजस्व कुन पार्टीको सिटमा आउला त्यो भने सबैको चिन्ताको विषय बनेको छ ।
ढिलो चाँडो गरी सबै पार्टीले आफ्ना उम्मेदवारको टुङ्गो त लगाए तर पार्टीगत एजेन्डा ,नाम चलेका उम्मेदवार ,पाटीले गरेका विगतका असल कार्यलाई आधार बनाएर भोट माग्न सबै दल तन्किएका छन् । मधेसको राजा मै हुँ सबै जनताले राष्ट्रिय जनता पार्टीले पनि आफु जित्ने होड कायमै राखेको छ । माओवादीसँग तालमेल गरेको काँग्रेस भित्रै सिराहा जिल्लामा विवाद आएको घटना तात्तातो छ । यसले माओवादीसँगको निकता पर धकेल्न सक्ने धेरैले आँकलन गरिसकेका छन् ।
पहिलो र दोस्रो स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले पनि मंगलबार रातारात उम्मेद्वार चयन गर्यो उसले कस्तो नतिजा ल्याउला यो पनि चासोको विषय नै बनेको छ ।
लोकतन्त्र प्रति प्रतिवद्घ ,लामो राजनितिक जिवन भएका,सामाजिक र नैतिक रुपले राम्रो प्रतिष्ठा भएका, जनतासँग घनिष्ठ सम्बन्ध स्थापित गर्न सक्ने र जनचाहाना अनुरुप स्थानिय तहमा नेतृत्व गर्नसक्ने योग्य तथा सक्षम व्यक्तिलाई प्राथमिकताका साथ जिताउनु प्रदेश नम्बर २ का जनताको बुद्घिमत्ता हुनेछ ।
Om Thapa
गणतनत्र जननि लाई
Man Bahadur Thapa
एमाले लाइ
हरि पाठक
कांग्रेस हो
GB K C
Pawan Mb Bc
भुत्रो
Buddhi Lamsal Lamsal
माअाेबादि लाई
GB K C
Lok Tamang
vot paxi ma bhanxu sathi ho
Krishna P. Gaire
एमाले लाई
Kusharii Subedi
एमालेलाई
Parm Bahadur
Yemale
Laxmi Chan
Yemale
Rabindra Niraula
100% एमाले
Abishek Bulan
मावोबादि लाई
GB K C
Ram Kunjeda
Amaly lai
Devi Prasad Dahal
n c ko bikalpa xaina
Shambhu Shrestha
एमाले लाई जनताको पाटी बनाउने
Rupkala Yogi
सुर्य बाहेक अरू हुने चान्स नै कहाँ छ र
Dilip Thapa
सूर्य बिना त अंधकारमय हुन्छ संसार ।
Krishna Shrestha
एमाले
Pradip Raj
Aemale lai banauxan
Pradip Raj
Aemale 6 ma 5 aghadi xa yo jitepaxi 6 aghadi hunxa
Mukti Gyawali
एमाले लाई
Pokharel Raj
एमाले निश्चितै हो
Prem Pokharel
u m l lai
Bikesh Budhathoki
Ysma 2maynai xainani amale
Man Bahadur Karki
एमाले 100% आउँछ
Partap Sing Dhanuk
१००%एमालेलाइ
Krishna Bastola
Uml
Robin Robel Raaz
Forum nepal
Jiwan Prakash Joshi
Amale
Surya Shrestha
एमाले
Krishna Kc
Aamala nai ho pahilo parti ma k lai lath
GB K C
ए मा ले लाई
Ramchandra Shrestha
सूर्यमा छाप लगाऊँ
Laxman Dangi
emale 100 %
Gopal Thapa
१00% नै एमाले
Dev Bdr Maharjan
एमाले ।
Sunil Tamang
10000000000%maobadi huncha.
Subaraj Majhi
surya
Shrestha Pradip
एमाले लाई
Babu Ram Paudel
mahobadi tw patta saf ho uml first party!!!
Megnath Adhikari
Amale lai
Yatri Prakash
Amaleko kunai bikalapa nai xaina ni..
Prem Bk
Surya lai
Punaram Oli
Desko bikasa chahanxa aba janatale yo garne uml matra ho tesaile uml nai jitauxan
Dambar Niraula
Emale 100%
Madhusudhan Wosti
Bhutrp ho
Arjun Karki Shiva
A malelai banauxan ra banaunu parxa
Kulbahadur Bohra
एमाले
SubAsh Thapa
uml
Khim Batela
एमाले लाई
Ganesh Gyawali
देशको बिकास स्वतन्त्रता रक्षाको लागी एमाले लाई बहुमत ले बिजय बनाउने जिम्मा २न प्रदेशका प्यारा जनताको हातमा
Basant Roka
Uml ho hajur first party
Bibas Soni
नेपाली काँग्रेस नै हुन्छ
Tmg Rup Lo
Amale
Tahal Subedi Laduk
ने का लाई।
Yubraj Bk Bk Raj
Yemalle li