धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप

सारांश

  • काठमाडौं – नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ ।
  • फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ ।
  •  शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ ।

काठमाडौं – नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ ।

फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ । शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ । 

के भन्छन् धुर्मुस ? 

सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको उनले बताएका छन् ।

प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shiva Chhetri

    Ramro kam garne lai sadai dos auxa , nadarai kam garnu janta hajur haru ko sath ma xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटको फाइनल आज, विजेताले कति पुरस्कार पाउनेछन् ?
विश्वकप क्रिकेटको फाइनल आज, विजेताले कति पुरस्कार पाउनेछन् ?
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित
न्यूक्यासलसँग म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
प्रचण्डकी छोरी रेणुको राजनीति अब कता जाला ? यस्तो दृश्य देखियो भरतपुर काण्डपछि
प्रचण्डकी छोरी रेणुको राजनीति अब कता जाला ? यस्तो दृश्य देखियो भरतपुर काण्डपछि
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना
विराटनगरलाई भ्रष्टाचार र गुण्डागर्दीमुक्त शहर बनाउने सपना
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी