धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
सारांश
- काठमाडौं , १८ जेठ ।
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ ।
- फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।
काठमाडौं , १८ जेठ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ ।
फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।
वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए ।
सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो । आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् ।
Narayan Khadka
आ आफ्नो काम सबैले गर्ने हो ?
Gakul Karki
काम गर्ने लाई काम गर्न दिदैन अनि येत्रोको हुन्छ बिकास?
Ukulal Maharjan
तपाईहरु काॅग्रेस पर्यो कि क्या हो देखि सहन्न यी सम्बृद्ध नेपाल बनाउने भनाउॅदाहरुले।
Raju Bhusal
Communist ko adhinayakbaad
Rameshwar Acharya
यो देश मा राम्रो मान्छेको काहा कदर हुन्छ र ।।।।।
Rai Man
Chanda ta uthaekai ho ki keya ho? nabhae kina rok lagaune.
Chitra Karki
Kasle kati sahayog diyo kaha kati kharcha bhayo tesako hishab pani hun paryo ni yo sandharwama chahi Mero bicharma sarkar le dik garo jasto lagxa.
Sunena Kandangwa
Ta sarkar afu pani garna nasakne arule garako aaris garne sakarko badnam huncha vanera sarkarle kharabaou varastachar garako chha bikas garnu parana kahaganu vo nepali jantaharu hami sAbai facebook marfat sadak sarkarko birod garaou durmus suntoli faoundasanlai hami nepali janta salute garaou sambandhit mantri lai guttako mala lagaidiou