यस्ताे छ आजको विनिमयदर

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०८०
|
|
१७ पटक हेरिएको
Shares
यस्ताे छ आजको विनिमयदर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँमा काराेबार हुनेछ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.८१ रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ र बिक्री दर ८५.०९ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसा मुल्य ताेकेकाे छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ कायम भएकाे छ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२७.५३ पैसा विक्रीदर ४२९.४७ पैसा मुल्य ताेकिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://shikharkhabar.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://shikharkhabar.com/2023/12/22/160158
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
भारतीय शेयर बजार ऐतिहासिक उचाईमा
भारतीय शेयर बजार ऐतिहासिक उचाईमा
स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य
स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी
बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका
बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका
नेपाली कामदार मलेशिया रोजागरीका लागि मलेशिया जाने बाटो खुल्यो
नेपाली कामदार मलेशिया रोजागरीका लागि मलेशिया जाने बाटो खुल्यो
थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था
थप रोचक बन्दै सुनसरीको मतगणना यस्तो छ गच्छदारको अवस्था

तपाईंले छुटाउनुभयो कि?