प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
३० पटक हेरिएको
Shares
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहले बनायो समिति

सारांश

  • काठमाडौं ।
  • गृह मन्त्रालयले आत्मदाहबाट मृत्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ।
  • बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।

काठमाडौं । गृह मन्त्रालयले आत्मदाहबाट मृत्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।

अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेगरी समिति गठन गरिएको हो। समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यससम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयवस्तुबारे छानबिन गर्ने निर्णय गरेको थियो। इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए। लगत्तै कर्तिपुर बर्नअस्पताल पुर्‍याइएका उनको बुधबार विहान मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
बाँके पुगेका पूर्वराजा शुक्रबार दाङ आउँदै
बाँके पुगेका पूर्वराजा शुक्रबार दाङ आउँदै
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
भ्यालेन्टाइन डेलाई नाटक ‘म रोज
भ्यालेन्टाइन डेलाई नाटक ‘म रोज

तपाईंले छुटाउनुभयो कि?