नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा

सारांश

  • काठमाडौं, २१ बैशाख ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गर्न लागिएको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक रहेको बताएका छन् ।
  • विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपूर्वक निर्माण गरेको संबिधानलाई स्वागत नगरेको र आफूले लगाएको आर्थिक नाकाबन्दीप्रति दुःखसमेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वभाविक र अनावश्यक रहेको बताएका हुन् ।

काठमाडौं, २१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गर्न लागिएको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक रहेको बताएका छन् । विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपूर्वक निर्माण गरेको संबिधानलाई स्वागत नगरेको र आफूले लगाएको आर्थिक नाकाबन्दीप्रति दुःखसमेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वभाविक र अनावश्यक रहेको बताएका हुन् ।

विज्ञप्तिमा “थुप्रै कमीकमजोरीका बावजुद सार्वभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपूर्वक निर्माण गरेको संविधानलाई स्वागत नगरेको र आफूले लगाएको आर्थिक नाकाबन्दीप्रति दुःख समेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वभाविक र अनावश्यक छ”, भनिएको छ । त्यो बेला आफू परराष्ट्र मन्त्री रहेको स्मरण गर्दै थापाले ओली सरकारले अभिनन्दनको पुष्टि गर्नुपर्ने बताए ।

(Alprazolam)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Are you saying Thapaji? .

    Comment Author

    Abbot Nepal

    पछाडि बसेर प्रतिक्रिया दिन खप्पिस छ। सता मा हुन्थ्यो भने मोदीको पाउ समाउँने थियो। लाज घिन पचेको। माटोमा मिलेको जिजु हजुर बुबालाई बयुताउने कोशिश गर हो। दिमाग लगाउन न जान्ने मुला।

    Comment Author

    Uma Chaudhary

    Sata bahir basda yastai ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?