नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
५४ पटक हेरिएको
Shares
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ

सारांश

  • काठमाडौं, २९ असोज ।
  • नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो (बुधबार ) राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी थिईन् ।

काठमाडौं, २९ असोज । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो (बुधबार ) राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी थिईन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘”आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।”

आज (बिहीबार) शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । तस्विर ः राष्ट्रपतिको कार्यालय, शितलनिवास

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Top 10 Beauty Tips For Women Over 40
Top 10 Beauty Tips For Women Over 40
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा
अपराधका अगाडि सरकार निरीह, फाष्ट ट्रयाक फैसलाको स्वागत
अपराधका अगाडि सरकार निरीह, फाष्ट ट्रयाक फैसलाको स्वागत
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
कसिङ्गरमुक्त महानगरपालिका !
कसिङ्गरमुक्त महानगरपालिका !
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल