बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बारामा एकै परिवारका ४ सहित ५ जनाको शव फेला

सारांश

  • काठमाडौं ।
  • बारा जिल्लाको खाली घरमा एकै परिवारका ४ जना सहित ५ जनाको शव फेला परेको छ।
  • जिल्लाको फेटा गाउँपालिका ४ स्थित एक खाली घरभित्र ५ शव फेला परेको २ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञान कुमार महतोले बताएप्रहरी प्रवक्ता तथा डिएसी महतोले डिसी नेपाललाई दिएको जानकारी अनुसार बुधबार साँझ पौने ९ बजे तिर सोही ठाउँमा शव फेला परेको हो।

काठमाडौं । बारा जिल्लाको खाली घरमा एकै परिवारका ४ जना सहित ५ जनाको शव फेला परेको छ।जिल्लाको फेटा गाउँपालिका ४ स्थित एक खाली घरभित्र ५ शव फेला परेको २ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ज्ञान कुमार महतोले बताएप्रहरी प्रवक्ता तथा डिएसी महतोले डिसी नेपाललाई दिएको जानकारी अनुसार बुधबार साँझ पौने ९ बजे तिर सोही ठाउँमा शव फेला परेको हो।

फेटा गाउँपालिका ४ बजरामा एकै परिवारका ३५ वर्षीय जोगेन्द्र मुखिया विन, ३० वर्षीय महेन्द्र मुखिया विन, २९ वर्षीया लालमुनीदेबी मुखिया विन र १२ वर्षीया बालिका सोनी कुमारी मुखिया विनको शव फेला परेको बाराका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले जानकारी दिए।

त्यस्तै मुखिया विनकै घरमा पाहुना आएका लालमुनीदेबीका बुवा अन्दाजी ५०र५५ वर्षीय भारतीय नागरिकको शव फेला परेको छ। उनको नाम भने खुलेको छैन।शव प्राप्त भएको घरमा पहिले रक्सी भट्टी संचालन हुने गरेको प्रहरीको भनाइ छ। प्रहरीको टोली घटना स्थलमा गएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
विश्वकप फुटबल २०१८:  रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
विश्वकप फुटबल २०१८: रेखा थापाको रोजाइ कुन टिम र कुन खेलाडि ?
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित
नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित

तपाईंले छुटाउनुभयो कि?