नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • नागढुङ्गाबाट शनिवार लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
  • महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा चेकजाँच गर्दा झापा दमकका २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरीका १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरेको हो ।

काठमाडौं, २३ मंसिर । नागढुङ्गाबाट शनिवार लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा चेकजाँच गर्दा झापा दमकका २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरीका १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरेको हो ।

झापाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९७२ नंको बसमा यात्रारत भुलेजको झोलाबाट ३० एम्पुल फेनारगन, २९ एम्पुल लुफिजेसिक र ३१ एम्पुल डाइजापाम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ९४०६ नम्बरको बसमा यात्रारत खनालको झोलाबाट नाइट्रोभेट ट्याबलेट ३०० थान फेला परेको हो । उनीहरुलाई थानकोट प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी
सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
खानेपानी मन्त्री बीना मगरको नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापनपत्र
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन रुससँग परराष्ट्रमन्त्री साउदको आग्रह
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
Clinton’s ‘a**-covering’ speech on bin Laden raid made Biden furious, book claims
Clinton’s ‘a**-covering’ speech on bin Laden raid made Biden furious, book claims
नयाँ समामुखका लागि दौड तिव्र, को होला प्रचण्ड र ओलीको रोजाईमा ?
नयाँ समामुखका लागि दौड तिव्र, को होला प्रचण्ड र ओलीको रोजाईमा ?