नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीद्वारा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीद्वारा पक्राउ

सारांश

  • नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीले पक्राउ गरेको छ ।
  • सप्तरीको विष्णुपुर २ सिम्रहाका २२ वर्षे आनन्द यादवलाई सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६१० नं.
  • को यात्रुबाहक बसमा लागुऔषध सहित पक्राउ गरेको हो ।

नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीले पक्राउ गरेको छ ।

सप्तरीको विष्णुपुर २ सिम्रहाका २२ वर्षे आनन्द यादवलाई सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६१० नं. को यात्रुबाहक बसमा लागुऔषध सहित पक्राउ गरेको हो ।

यादवले झोलामा लुकाएर ३०० ट्याब्लेट नाइट्राजेयाम लिएर काठमाडौं आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

त्यस्तै हेटौडा उपमहानगरपालिका—४ का १९ वर्षे राजन तामाङ र वीरमान तामाङलाई पनि प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

(hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेचिलो बन्दै नागरिकता विधेयक
पेचिलो बन्दै नागरिकता विधेयक
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, नेपाल-भारत सीमा पनि बन्द
भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, नेपाल-भारत सीमा पनि बन्द
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
इलामको ढापपोखरीमा डुंगा सञ्चालन
इलामको ढापपोखरीमा डुंगा सञ्चालन
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते

तपाईंले छुटाउनुभयो कि?