ललिता निवास प्रकरण: थप तीनजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण: थप तीनजना पक्राउ

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सातजना पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी
पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट
पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ
पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
सांसदहरुकै  आक्रोशः  स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
सांसदहरुकै आक्रोशः स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द
मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द

तपाईंले छुटाउनुभयो कि?