नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
१९ पटक हेरिएको
Shares
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी

सारांश

  • काठमाडौँ ।
  • बलिउडका सुपरस्टार सनी देवल भर्खरै सम्पन्न भारतीय लोक सभा निर्वाचनमा साढे ८२ हजार मत अन्तरले विजयी भएका छन्।
  • केही समय अगाडि मात्रै प्रधानमन्त्री मोदी नेतृत्वको भारतीय जनता दलमा प्रवेश गरेका देवल पञ्जाव प्रान्तको गरदासपुरबाट चुनाव लडेर विजयी भएका हुन्।

काठमाडौँ । बलिउडका सुपरस्टार सनी देवल भर्खरै सम्पन्न भारतीय लोक सभा निर्वाचनमा साढे ८२ हजार मत अन्तरले विजयी भएका छन्।

केही समय अगाडि मात्रै प्रधानमन्त्री मोदी नेतृत्वको भारतीय जनता दलमा प्रवेश गरेका देवल पञ्जाव प्रान्तको गरदासपुरबाट चुनाव लडेर विजयी भएका हुन्।

सनी देवलले पञ्जाव कांग्रेसका अध्यक्ष समेत रहेका उम्मेद्वार सुनील जाखडलाई पराजित गरेका हुन्। सनी देवल ८२ जहार ४ सय ५९ मत अन्तरले पराजित गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?