नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
४० पटक हेरिएको
Shares
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने बताएका छन् ।
  • नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गरे ।

काठमाडौं, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने बताएका छन् । नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गरे ।

सोमबार सत्य साई बाबाको ९५ओै अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले झन्डै दुईतिहाई महुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । महनिौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाई थियो । सरकारले गर्नु पर्ने काम केही नगरि संघियताको मर्म र भावना बिपरित काम गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
सोमबार ९७९ जना कोरोना संक्रमित थपिए
अठारौँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै
अठारौँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री