नारायणगढ–मुग्लिन सडक आजदेखि रात्रिकालीन समयमा बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडक आजदेखि रात्रिकालीन समयमा बन्द

सारांश

  • चितवन ।
  • नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ ।
  • नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ ।

नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ ।

आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गाको बासखोला पुलमा र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेदेखि रोक लगाएको छ । बिहान ४ बजे बाटो खुल्ला हुनेछ ।

त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिने छ । बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिने सूचनामा जनाइएको छ ।

काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिने भएको छ । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिने सूचनामा जनाइएको छ ।

व्यवस्थापिका-संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जाञी गर्दै ञात्रिकालीन आवागमन ञोकिएको जनाएको छ । सूचनामा भनिएको छ, अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको हो र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी
कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०८० को पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै
बयासी वर्षीय बुदेले पाए नागरिकता
बयासी वर्षीय बुदेले पाए नागरिकता
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
अमेरिकी सांसदले भेटे प्रधानमन्त्री देउवालाई
अमेरिकी सांसदले भेटे प्रधानमन्त्री देउवालाई
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन
केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन