नारायणगढ-मुग्लिन सडक हस्तान्तरण नगरे ठेकेदारलाई कारवाही

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक हस्तान्तरण नगरे ठेकेदारलाई कारवाही

सारांश

  • नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।
  • उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।
  • उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।

उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।

उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसद्वारा ६९९ किलो कोकिन बरामद
रुसद्वारा ६९९ किलो कोकिन बरामद
Athiya Shetty’s killer moves in ‘Tere Naal Nachna’ from ‘Nawabzaade’ will take your breathe away!
Athiya Shetty’s killer moves in ‘Tere Naal Nachna’ from ‘Nawabzaade’ will take your breathe away!
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री
संसदमा विश्वासको मत माग्दै मुख्यमन्त्री
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
आत्महत्या रोकथामका लागि स्वदेश फाउण्डेशनको प्रयास
आत्महत्या रोकथामका लागि स्वदेश फाउण्डेशनको प्रयास
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
सुकीलाई थप ६ वर्ष जेल सजाय
सुकीलाई थप ६ वर्ष जेल सजाय
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु