प्रधानमन्त्रीले ओलीको सुवास नेम्वाङ र योगेश भट्टराईसँग गोप्य भेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले ओलीको सुवास नेम्वाङ र योगेश भट्टराईसँग गोप्य भेट

सारांश

  • काठमाडौं, १५ माघ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दलले गरेको आन्दोलनबाट उत्पन्न परिस्थितिबारे आफ्नै पार्टीका दुई जना प्रभावशाली नेतासँग आज छलफल गरेका छन् ।
  • संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसले देशैभरि विरोध तथा जुलुस निकालिरहेको छ ।

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दलले गरेको आन्दोलनबाट उत्पन्न परिस्थितिबारे आफ्नै पार्टीका दुई जना प्रभावशाली नेतासँग आज छलफल गरेका छन् ।

संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसले देशैभरि विरोध तथा जुलुस निकालिरहेको छ । यही अवस्थामा प्रधानमन्त्रीले समिक्षा गर्न आज नेकपाका संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङ र सांसद योगेश भट्टराईसँग सिंहदरबारमा करिब दुई घण्टा गोप्य छलफल गरेको स्रोतको दाबी छ ।

ओलीले दुवै नेतासँग अनशनरत डा. गोविन्द केसीको विषयमा पनि छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्
नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्
‘रामायण’ परिपथको निर्माण शुरु
‘रामायण’ परिपथको निर्माण शुरु
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
कान्समा पहिलो पटक पुगेकी प्रियंकाको फस्ट लुक्स
कान्समा पहिलो पटक पुगेकी प्रियंकाको फस्ट लुक्स
मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो
मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ