निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर

सारांश

  • काठमाडौं।
  • नेपालले २०२० को विश्वकप खेल्न पाउने सम्भावना समाप्त भएको छ ।
  • विश्वकप छनोटको एशिया क्वालिफायरमा निर्णायक खेलमा सिंगापुरसँग लज्जास्पद पराजयसँगै नेपालको विश्वकप पुग्ने सम्भावना सकिएको हो ।

काठमाडौं। नेपालले २०२० को विश्वकप खेल्न पाउने सम्भावना समाप्त भएको छ । विश्वकप छनोटको एशिया क्वालिफायरमा निर्णायक खेलमा सिंगापुरसँग लज्जास्पद पराजयसँगै नेपालको विश्वकप पुग्ने सम्भावना सकिएको हो । आज नेपाल सिंगापुरसँग ८३ रनले पराजित भएको हो ।सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल १०९ रनमै अलआउट भएको हो । आज टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। सिंगापुरका लागि टिम डेभिडले ७७, रोहन रंगराजनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अविनाश बोहराले ४ र करण केसीले २ विकेट लिए ।

१९२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३९, दिपेन्द्रसिंह ऐरीले २३, पारस खड्काले १२ र सोमपाल कामीले ११ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । सेल्लाडोरे विजयकुमारले ४ विकेट लिए । विनोथ भास्करणले २ विकेट लिए । अनन्त कृष्ण, अमजद महबुब र जनक प्रकाशले १–१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
प्रहरीको निगरानीमा विप्लव
प्रहरीको निगरानीमा विप्लव
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
किन हुन्छ  आन्द्राभित्र आन्द्रा छिर्ने ‘इमर्जेन्सी’ समस्या ?
किन हुन्छ आन्द्राभित्र आन्द्रा छिर्ने ‘इमर्जेन्सी’ समस्या ?
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
यी दुई नेताको संसदमा खाँचो खट्किरहनेछ, केही पार्टी नभएनि सांसद भए
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि

तपाईंले छुटाउनुभयो कि?