निर्वाचन केन्द्रित भई कार्य सम्पादन गर्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
५६ पटक हेरिएको
Shares
निर्वाचन केन्द्रित भई कार्य सम्पादन गर्न निर्देशन

सारांश

  • काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीलाई निर्वाचन केन्द्रित भई कार्य गर्न निर्देशन दिएको छ।
  • धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्राथमिकतामा राखेर कार्य गर्न पार्टीले निर्देशन दिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।
  • बैठकले सहभागी मन्त्रीलाई पार्टी संगठनमा कुनै पनि आँच नआउने गरी निष्ठापूर्वक काम गर्न सुझाव दिएको छ।

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीलाई निर्वाचन केन्द्रित भई कार्य गर्न निर्देशन दिएको छ।

धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई प्राथमिकतामा राखेर कार्य गर्न पार्टीले निर्देशन दिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।

बैठकले सहभागी मन्त्रीलाई पार्टी संगठनमा कुनै पनि आँच नआउने गरी निष्ठापूर्वक काम गर्न सुझाव दिएको छ। सातै प्रदेशबाट सन्तुलित ढंगबाट प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वार छनोटका लागि नामावली सिफारिस समिति गठन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब राष्ट्रकवि घिमिरेले सेनाको पोशाकमा स्यालुट गरे …
जब राष्ट्रकवि घिमिरेले सेनाको पोशाकमा स्यालुट गरे …
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली
वामदेव गौतमका लागि काठमाडौं ७ मा मैदान खाली
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ :मन्त्री राई
वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी
वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी
मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ