नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली

सारांश

  • वैशाख २५, काठमाण्डौ ।
  • प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास वालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर नीति तथा कार्यक्रम बारे सुझाब माग्नका लागि छलफल गरेका हुन् ।

वैशाख २५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास वालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर नीति तथा कार्यक्रम बारे सुझाब माग्नका लागि छलफल गरेका हुन् ।

वालुवाटारमा नीति र कार्यक्रममा बारेमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिती छ ।

त्यसैगरी अन्य पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, खिलराज रेग्मी र लोकेन्द्रबहादुर चन्दको पनि छलफलमा उपस्थिती रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?