काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपप्रमुखमा सुनिता डंगोलले सुरुवात देखिनै अग्रता लिइरहेका छन् ।
  • पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ३१ मत प्राप्त गरेका छन् ।

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपप्रमुखमा सुनिता डंगोलले सुरुवात देखिनै अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ३१ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ८८७ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९४१ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत ल्याउँदा राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।

(Tramadol Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?