नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
सारांश
- काठमाडौं, २४ कार्तिक ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलका सदस्यहरुसँग छलफल गडरेका छन् ।
- कार्यदलसंयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको टोली यतिवेला प्रधानमन्त्री ओलीसँग छलफलको लागि बालुवाटारमा छ ।
काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलका सदस्यहरुसँग छलफल गडरेका छन् । कार्यदलसंयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको टोली यतिवेला प्रधानमन्त्री ओलीसँग छलफलको लागि बालुवाटारमा छ । नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच विवाद चर्किएको बेलामा अध्यक्ष तथा प्रधानमन्त्री ओली कार्यदलका सदस्यहरुसँग बालुवाटारमा छलफल गरेका हुन् । स्रोतकाअनुसार कार्यदलका सदस्यहरु पार्टीभित्रको आन्तरिक विवाद मिलाउन हिजोदेखि नै सक्रिय भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया