नेकपा संसदीय दलकी सचेतक चौधरी चीन प्रस्थान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
नेकपा संसदीय दलकी सचेतक चौधरी चीन प्रस्थान

सारांश

  • काठमाडौं, २२ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं संसदीय दलको सचेतक शान्ता चौधरी मंगलबार चीन प्रस्थान गरेकी छन् ।
  • चिनिया सरकारले आयोजना गरेको गोष्ठीमा भाग लिन चौधरी चीन प्रस्थान गरेको सचेतकको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एवं संसदीय दलको सचेतक शान्ता चौधरी मंगलबार चीन प्रस्थान गरेकी छन् । चिनिया सरकारले आयोजना गरेको गोष्ठीमा भाग लिन चौधरी चीन प्रस्थान गरेको सचेतकको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार सचेतक चौधरीको चीनमा करिव १० दिन बसाइ रहने छ । चौधरीसँगै कृष्णप्रसाद श्रेष्ठ, भूमिप्रसाद त्रिपाठी र प्रमोदकुमार यादव पनि चीन प्रस्थान गरेका छन् ।

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ