नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)

सारांश

  • काठमाडौं ।
  • नेपाल हामीले सोचे जस्तो सजिलै परिवर्तन भएको देखिदैँन ।
  • जनतालाई यो परिवर्तन ल्याउन ठूलै संघर्ष गर्नुपरेको इतिहास हामीसँगै छ ।

काठमाडौं । नेपाल हामीले सोचे जस्तो सजिलै परिवर्तन भएको देखिदैँन । जनतालाई यो परिवर्तन ल्याउन ठूलै संघर्ष गर्नुपरेको इतिहास हामीसँगै छ । विभिन्न चरणमा लिएका यी दुर्लभ तस्बिरहरुले त्यो युगको बारेमा वर्णन गर्दछन् ।

हेर्नुस् नेपालका यी दुर्लभ तस्विर मन परे सेयर गर्न सक्नुहुन्छ ।

घरमा टेलिभिजन ल्याएपछि खुसी हुँदै एक हुल युवाहरु ।
परिवारसँग सामुहिक तस्विरमा माहानायक राजेश हमाल ।
सन् १९५० आसपासको काठमाडौँको अवस्था ।
सन् १९२७ मा गुहेश्वरी मन्दिरमा मास्के बंशहरुको पुजा हुदैं गर्दा खिचिएको तस्विर ।
२०२५ सालमा अनिकाल लाग्दा १ माना चामल थाप्न लाईन्मा नेपाली जनताहरु ।
तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेर र उनको भाइलगायत समूहको सिंहदरबारमा खिचिएको तस्विर ।
राजधानीमा टेलिफोन लाइन बिस्तारको क्रममा खिचिएको तस्बिर ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?