गोलाप्रथामा एमाले उम्मेदवारलाई पर्यो चिट्ठा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
५९५५ पटक हेरिएको
Shares
गोलाप्रथामा एमाले उम्मेदवारलाई पर्यो चिट्ठा !

सारांश

  •  सिन्धुपाल्चोकको थाङ्गपाल गाउँपालिका वडा नम्बर २को अध्यक्ष पदमा माओवादी उम्मेदवार संग बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका पासाङ्ग तामाङ्गले जित हात पारेका छन्।
  • यो वडामा एमालेका पासाङ्ग र माओवादीका शेरबहादुर तामाङ्ग दुवैले ४ सय ७४ मत प्राप्त गरेपछि गोलाप्रथा भएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए।

 सिन्धुपाल्चोकको थाङ्गपाल गाउँपालिका वडा नम्बर २को अध्यक्ष पदमा माओवादी उम्मेदवार संग बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका पासाङ्ग तामाङ्गले जित हात पारेका छन्।

यो वडामा एमालेका पासाङ्ग र माओवादीका शेरबहादुर तामाङ्ग दुवैले ४ सय ७४ मत प्राप्त गरेपछि गोलाप्रथा भएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?