बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
१५ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ ।
  • सोमबार तोलामा ६०० ले नै घटेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजारले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले बढेको छ । सोमबार तोलामा ६०० ले नै घटेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?