नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ रहेका छन्।

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन ८ गतेको राशिफल हेर्नुस
फागुन ८ गतेको राशिफल हेर्नुस
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा
पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
नमराज ढुङ्गाना र गीतादेवीको स्वरमा आयो अहिले सम्म कै उत्कृष्ट पञ्जेबाजा गीत ‘रुन्छ मन सम्झेर'(भिडियोसहित)
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्: प्रधानमन्त्री ओली
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
आइपिएल बीचैमा छोडेर किन नेपाल आए सन्दीप लामिछाने ?
आइपिएल बीचैमा छोडेर किन नेपाल आए सन्दीप लामिछाने ?