पृथ्वीजस्तै अर्को ग्रह फेला पार्यो नासाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
२७८ पटक हेरिएको
Shares
पृथ्वीजस्तै अर्को ग्रह फेला पार्यो नासाले

सारांश

  • के पृथ्वीजस्तै अर्को ग्रह होला ?
  • यहि जिज्ञासा मेट्न तत्पर छ, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ।
  • यसबीचमा नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमन्डलको खोजीमा अहम् सफलता हासिल गरेको छ ।

के पृथ्वीजस्तै अर्को ग्रह होला ? यहि जिज्ञासा मेट्न तत्पर छ, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ।यसबीचमा नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमन्डलको खोजीमा अहम् सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ ।

‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । नासाले अहिलेसम्म गरेको पृथ्वी जस्तै ग्रहको खोजको यो पहिलो नतिजा हो ।

नासाले स्पिट्जर स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रह सिंगल स्टारको वरिपरि छ । नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनको हवला दिँदै बताइएको छ कि, ‘यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ ।

खगोलविदका अनुसार सात ग्रहवाला सौर्यमन्डल पहिला पनि पत्ता लागेको थियो । तर, यो नै पहिलो पटक हो, पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल फेला परेको ।

वैज्ञानिकका अनुसार बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी सात ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब दुई हजार गुणा सुस्त छ । यस ग्रहमा मानिस बस्न लायक वातावरण रहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
आफ्नै पार्टिका सांसदद्वा सञ्चारमन्त्रीको राजीनामा माग
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
जेठ २२ गते बिहिवारको राशिफल यस्तो छ
जेठ २२ गते बिहिवारको राशिफल यस्तो छ
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
उपत्यकाबाट बाहिरिए चार लाख भन्दा बढि यात्रु
उपत्यकाबाट बाहिरिए चार लाख भन्दा बढि यात्रु
यी हुन् सुकी र  स्वराज नेपाल नअाउनुकाे दुर्इ कारण !
यी हुन् सुकी र स्वराज नेपाल नअाउनुकाे दुर्इ कारण !
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)
विजेता श्रीमती सुन्दरीहरुले के के गरे मलेशियामा रमाइलो ? (फोटोफिचर)
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल

तपाईंले छुटाउनुभयो कि?