नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ३२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार

सारांश

  • नेपालमा आज ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रमित संख्या थपिएको जानकारी दिएको हो ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा आज ४ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रमित संख्या थपिएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार थपिएकासँगै कुल संक्रमित ५ हजार ७ सय ६० जना पुगेको जानकारी दिएका हुन् । यसैगरी, आज थप एकजनाको मृत्यु पुष्टि भएको छ । गुल्मीका एकजना क्यान्सर संक्रमितको कोरोना संक्रमणपछि मृत्यु भएको हो । योसँगै कुल मृतकको संख्या १९ पुगेको छ ।

रुकुम पूर्वसहित ७३ जिल्लामा संक्रमित भएका छन् । अब ४ जिल्लामा मात्र संक्रमित भेटिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?