मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !

सारांश

  • तटीय शहरका लागि खराब समाचार आएको छ ।
  • ती शहरहरु समुन्द्रको पानीले ढाकिने खतरा बढेको छ ।
  • समुन्द्रको सतह बढ्दै जाँदा संसारका तटीय शहरहरु डुब्ने खतरामा परेका हुन् ।

तटीय शहरका लागि खराब समाचार आएको छ । ती शहरहरु समुन्द्रको पानीले ढाकिने खतरा बढेको छ । समुन्द्रको सतह बढ्दै जाँदा संसारका तटीय शहरहरु डुब्ने खतरामा परेका हुन् । ती मध्ये एशियाका मुम्बई, सांघाई र बैंकक जस्ता शहरहरु ३० वर्षमा डुब्न सक्ने एक अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तनसम्बन्धि अध्ययनले सन् २०५० सम्म खतरनाक बाढीहरुको खतरा तटीय शहरमा अहिले भन्दा तीन गुणाले बढ्ने देखाएको छ । अमेरिकाको क्याइमेट सेन्ट्रल अर्गनाइजेशनले मंगलबार प्रकाशन गरेको नेचर कम्युनिकेशन जर्नलमा एशियाका तीनवटा शहरहरु २०५० भित्र डुब्ने खतरा औल्याइएको छ ।

एशियामा मात्र २३ करोड मानिसहरु डुबानबाट प्रभावित हुनेछन् । इजिप्टको अलेक्जिेन्ड्रिया, इराकको बासरालगायतका शहरहरु पनि समुन्द्रमुनी हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा
घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस
प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

तपाईंले छुटाउनुभयो कि?