लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २, २०७३
|
|
१७१ पटक हेरिएको
Shares
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!

सारांश

  • खस्यौली(बुटवल) कात्तिक ।
  • यहाँका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

खस्यौली(बुटवल) कात्तिक । यहाँका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । सम्बन्धित होटल धनीलाई पनि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

श्रोत:रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?