हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान
सारांश
- काठमाडौं ।
- हिमालयन एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ ।
- त्रिभुवन विमानस्थलमा अवतरणमा क्रममा चरा ठोक्किएपनि विमानमा खासै ठूलो क्षति पुगेन ।
काठमाडौं । हिमालयन एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ । त्रिभुवन विमानस्थलमा अवतरणमा क्रममा चरा ठोक्किएपनि विमानमा खासै ठूलो क्षति पुगेन ।विमानस्थल केहीबेर बन्द गरेर खोलियो । कतारको दोहाबाट काठमाडौं आएको एच ९५६४ जहाज अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।
त्रिभुवन विमानस्थलमा विगतमा पनि विमानमा चरा ठोक्किएको घटना छ । चरा नियन्त्रणको प्रयास भएपनि बेला बेलामा समस्या आउनेगरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया