नेपाल आइडलका आईकन सुरज थापा र मेनुका प्रधानको एल्बमा बजारमा आउँदै
सारांश
- काठमाडौं- राम बम मल्लको संगितमा नेपाल आइडलका प्रतिस्पर्धी मध्यका दुई होनहार गायिका मेनुका प्रधान र सबैका सामु हाप्पी सुरज भनेर चिनियका गायक सुरज थापाले गीत रेकडिङ गर्दै गरेको समाचार प्राप्त भएको छ ।
- नेपाल आइडल एपी वन याच्डी बाट प्रसारण भैरहेको छ ।
- टप टेनको प्रतिश्पर्धामा परेका यि दुई गायक गायिकालाई आम जनताले मन पराउदा पराउदै भोटिङका आधारमा प्रतिश्पर्धा बाट बाहिरेका थिए ।
काठमाडौं- राम बम मल्लको संगितमा नेपाल आइडलका प्रतिस्पर्धी मध्यका दुई होनहार गायिका मेनुका प्रधान र सबैका सामु हाप्पी सुरज भनेर चिनियका गायक सुरज थापाले गीत रेकडिङ गर्दै गरेको समाचार प्राप्त भएको छ ।
नेपाल आइडल एपी वन याच्डी बाट प्रसारण भैरहेको छ । टप टेनको प्रतिश्पर्धामा परेका यि दुई गायक गायिकालाई आम जनताले मन पराउदा पराउदै भोटिङका आधारमा प्रतिश्पर्धा बाट बाहिरेका थिए । नेपाल आइडल बाट बाहिरिय पनि उनिहरु आम जनता माझ लोकप्रिय हुन सफल मानिन्छन ।
छिट्टै बजारमा आउन लागेको संगितकार राम बम मल्लको एल्बमको गीत रेकडिङ कार्य आज बाट सुरु भएको कुरा हामीलाई संगिताकार श्रीकृष्ण बम मल्लले जानकारी गराउनुभयो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sita Katwal
Manuka pudel