नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
५० पटक हेरिएको
Shares
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

सारांश

  • नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ ।
  • प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो ।
  • गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ पनि दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटीको सानदार जित, टोटनहम रोकियो
सिटीको सानदार जित, टोटनहम रोकियो
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
अब चिया बगान हेर्न इलाम जानु पर्दैन
अब चिया बगान हेर्न इलाम जानु पर्दैन
अस्पतालमा कसैले पनि ज्यान गुमाउन नपरोस् – मुख्यमन्त्री शाही
अस्पतालमा कसैले पनि ज्यान गुमाउन नपरोस् – मुख्यमन्त्री शाही
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
डिएसपी ठगबहादुर निलम्बनका लागि सिफारिस
डिएसपी ठगबहादुर निलम्बनका लागि सिफारिस
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
विवाह अघि नै आमा बनिन् चर्चित अभिनेत्री ब्रुना
विवाह अघि नै आमा बनिन् चर्चित अभिनेत्री ब्रुना
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड
समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड