फलफूल वितरण
सारांश
- भक्तपुर, २४ भदौ ।
- नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
- विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताउनुभयो ।
भक्तपुर, २४ भदौ । नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताउनुभयो । सो कार्यक्रमका वक्ताहरुले काङ्ग्रेसले बिपीको मेलमिलापको नीतिलाई अवलम्वन गरेर जानुपर्ने बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया