संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर १४,भदौ ।
  • संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान भएका छन्।
  • जिल्ला अदालत मोरङले बुधबार विमल पोद्दारसहित ५ व्यवसायीलाई जेल चलानको आदेश दिएको हो।

बिराटनगर १४,भदौ । संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान भएका छन्। जिल्ला अदालत मोरङले बुधबार विमल पोद्दारसहित ५ व्यवसायीलाई जेल चलानको आदेश दिएको हो। अदालतले पोद्दार, सैयद अकबर शाह, राजु दारुका, इम्तियाज उद्दिन र अबु खानलाई जेल चलान गरेको हो।

कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उनीहरुलाई पुर्पक्षमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए। उनीहरुसँगै ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालकद्वय बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगाना विरुद्ध मुद्दा दायर भएको छ।  उनीहरुलाई अदालतमा उपस्थित हुन अदालतले हदम्याद जारी गरेको छ। गिरोहका एक नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपनि अर्का नाइके मोहन अग्रवाल पक्राउ परेका छैनन्। अग्रवालको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भइसकेको छ।

सो प्रकरणमा फरार रहेका रमेश उप्रेती र बेनु श्रेष्ठ दुबईमा ‘लोकेट’ भइसकेका छन्। उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ। शाक्यको हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीमाथि गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बिशेष अनुसन्धान टोली गठन गरेको थियो।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण
धुर्मुस–सुन्तली किन परे आखिरमा अलमल ? यस्तो रहेछ कारण
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
नेपाल-भारत विकासका लागि मोदीको ‘फाइभ टी’
नेपाल-भारत विकासका लागि मोदीको ‘फाइभ टी’
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
तुइन तरेको एक सय रुपियाँ
तुइन तरेको एक सय रुपियाँ
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना

तपाईंले छुटाउनुभयो कि?