नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
६५ पटक हेरिएको
Shares
नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने

सारांश

  • काठमाडौँ, २६ चैत   ।
  •    नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर ९भियतनाम एक्स्पो० मा सहभागी हुने भएको छ ।
  • उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कक्ष राख्ने छन् ।

काठमाडौँ, २६ चैत   ।   नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर
९भियतनाम एक्स्पो० मा सहभागी हुने भएको छ ।

उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कक्ष राख्ने छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल आज भियतनामतर्फ प्रस्थान गरेको छ । चार दिनसम्म चल्ने उक्त एक्स्पोमा सहभागी विभिन्न राष्ट्रका व्यवसायीलाई नेपाली उत्पादनका बारे जानकारी गराउने र स्वदेशी वस्तु तथा सेवाको बजारीकरण र निर्यातका लागि उचित वातावरण बनाउन सहयोग पुग्ने बताइएको छ ।

विभिन्न मुलुकबाट उपभोग्य वस्तु अत्याधिक रुपमा आयात हुने र सोही अनुपातमा स्वदेशी वस्तु निर्यात हुन नसक्दा करीब रु नौ खर्ब बराबरको व्यापार घाटा ब्योहोर्नु परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सको लापर्वाही- गर्भवतीलाई दिइयो जुकाको औषधि
नर्सको लापर्वाही- गर्भवतीलाई दिइयो जुकाको औषधि
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
दुई महिने अभियान चलाउँदै माओवादीले
दुई महिने अभियान चलाउँदै माओवादीले
डोमिनिकामा समुद्री आँधी: १५ जनाको मृत्यु, २० बेपत्ता
डोमिनिकामा समुद्री आँधी: १५ जनाको मृत्यु, २० बेपत्ता
नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?