नेपाल र साउदीबीच आज द्विपक्षीय बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
३६ पटक हेरिएको
Shares
नेपाल र साउदीबीच आज द्विपक्षीय बैठक

सारांश

  • नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ ।
  • सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुनेछ ।
  • बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा.

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुनेछ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल को–अप्रेसन सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
पुस १५ भित्रै नयाँ सरकार !
पुस १५ भित्रै नयाँ सरकार !
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
विष्फाेट गरेकाे अाराेपमा लतिलपुर जिल्ला सेक्रेटरी सहित ५ जना पक्राउ