नेवार समूदायले आज पनि भाइटीका (किजापूजा) गर्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २, २०७७
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् ।
  • यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।
  • नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
भक्तपुरको क्वारेन्टाइनमा रहेका नेपाली २१ गते घर फर्किने
भक्तपुरको क्वारेन्टाइनमा रहेका नेपाली २१ गते घर फर्किने
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा