काठमाडौँका मेयरलाई कोरोना संक्रमण
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
- आज उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
- शाक्यलाई कोरोनाको कुनै लक्षण नदेखिएको र हाल उनी होम आईसोलेशनमा रहेको कुरा उनको सचिवालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । आज उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । शाक्यलाई कोरोनाको कुनै लक्षण नदेखिएको र हाल उनी होम आईसोलेशनमा रहेको कुरा उनको सचिवालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया